लन्डन दूतावासमा डंगोलको विदाई

लन्डन । आफ्नो कार्यकाल पुरा गरि नेपाल फर्किन लागेका नेपाली दूतावास लन्डनका थर्डसेक्रेटरी बाबुकाजी डंगोललाई विदाई गरिएको छ । नेपाली दूतावास लन्डनद्धारा मंगलवार दूतावास भवनमा आयोजित एक कार्यक्रमका बीच डंगोललाई विदाई गरिएको हो । विदाई कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत शरदराज आरनले डंगोलले आफ्नो कार्यकाल निकै सफलताका साथ सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनको सफलताको लागि … Continue reading लन्डन दूतावासमा डंगोलको विदाई